४ भाद्र २०८३, बिहिबार
Header

तिनुकनेस्थित गैरीगाँउको सुकुुम्बासी बस्ती हटाउन खोज्दा प्रतिकार


प्रकाशित: शुक्रवार, २४ चैत्र २०७९, १९ः३० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौं महानगरले तीनकुने गौरीगाउँ क्षेत्रका सुकुम्बासी बस्ती हटाउन खोजेपछि वस्तीका मानिसहरु प्रतिकारमा उत्रेका छन । 


काठमाडौं महानगरपालिकको डोजरले बस्तीमा बनेको संरचनाहरु भत्काउन खोजेपछि स्थानीयहरु प्रतिकारमा उत्रेका थिए ।

 


उनीहरु सडक बन्द गरेर, टायर बालेर प्रदर्शननमा उत्रेका थिए । बस्तीका मानिसहरु प्रदर्शनमा उत्रेपछि स्थिती असमान्य बनेको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex