४ भाद्र २०८३, बिहिबार
Header

कीर्तिपुर नगरः सुत्केरीलाई ३ हजार, मृतकको परिवारलाई १० हजार प्रदान


प्रकाशित: मंगलवार, २१ चैत्र २०७९, १५ः०० बजे
- विरेन्द्र शाक्य

काठमाडौं । कीर्तिपुर नगरपालिकाले नगरवासीलाई बढि भन्दा बढि सहयोग गर्ने उदेश्य लिएको छ ।


नगरपालिकाले सुत्केरीलाई बधाईसहित रु ३ हजार प्रदान गर्दै आईरहेको १० वडाका सचिव सृजना महर्जनले बताएकी छिन ।


त्यसैगरी, परिवारमा कसैको मृत्यु भए समवेदनसहित क्रिया खर्चबापत रु १० हजार उपलब्ध गराउँदै आएको छ । 


महर्जनका अनुसार नगरपालिकाको यस कार्यक्रमको प्रभावस्वरूप वडावासीले जन्म दर्ता र मृत्यू दर्ता समयमै गर्ने गरको पाईएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex