१८ बैशाख २०८१, मंगलबार
Header

ट्वीटरको लोगो परिवर्तन, निलो चराको ठाउँमा कुकुर !


प्रकाशित: मंगलवार, २१ चैत्र २०७९, ०९ः५० बजे
- महानगरखबर

काठमाडौं । टवीटरका सिइओ एलन मास्कले टवीटरको लागो परिवर्तन गरेर सबैलाई छक्क पारेका छन ।


मास्कले टवीटरको साविकको लागो निलो चराको ठाउँमा कुकुरको चित्र  राखेका छन । 


मस्कले क्रिप्टोकरेन्सी डोजेक्वाइनमा रहेको कुकुर अर्थात डगीको मिमलाई नै ट्वीटरको लोगो बनाएका हुन्न । उनले लोगो परिवर्तन गरेको बारे टीवट गरेर पुष्टि समेत गरेका छन । 


्टवीटर होमपेजको माथिल्लो बायाँपट्टि रहेको लोगोमा पनि शिवा तथा काबोसु नामक उक्त कुकुरको चित्र नै देखिन थालेको छ ।


ट्वीटरको निकै सुन्दर तथा आइकनिक निलो चराको लोगोको ठाउँमा कुकुरको पहेँलो तथा सुन्तला रङको तस्वीर देखा परेसँगै प्रयोगकर्ताहरु अचम्मित भएका छन । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD