१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काठमाडौ उपत्यकामा १० बर्षे प्रतिबन्धमा सहमति हुन सकेन, फेरि अड्कियो बार्ता


प्रकाशित: बिहिबार, १० साउन २०७५, १९ः२६ बजे
- महानगरखबर

काठमाडौं । अमरण अनसनरत डा. गोबिन्द केसी र सरकारबिच आज दिउँसो ९ बुँदे सहमति भएपनि काठमाडौं उपत्यकामा १० बर्षसम्म कुनै मेडिकल कलेज खोल्न नपाउने डा. केसीको अडानको कारण बार्ता फेरि अड्किएको छ ।

 
बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहरबारमा सरकारी र केसीको वार्ता टोलीबीच बार्ता भएको थियो ।

 
सो बार्तामा भएको सहमतिका बुँदाहरु डा. केसीलाई पनि सुनाईएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा अन्तिम रुप दिन बसेको छलफलमा सो बुँदामा सहमति हुन सकेन ।  

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex