९ भाद्र २०८३, मंगलबार
Header

प्रधानमन्त्री दाहालले पाए दोस्रो पटक विश्वासको मत 


प्रकाशित: सोमवार, ६ चैत्र २०७९, १७ः४० बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले दोस्रो पटक विश्वासको मत पाएका छन । 


सोमवार प्रधानमन्त्री दाहालले संघीय संसदबाट आफूलाई विश्वासको मत दिन प्रस्ताव गरेकोमा दाहालको पक्षमा १७२ मत खसेको थियो । 


विश्वासको मत दिनुहुन्न भन्ने पक्षमा ८९ मत खसेको छ । विश्वासको मत लिन प्रम दाहाललाई १३८ मतको आवश्यक पथ्र्यो । 


आजको मतदानमा २६२ सांसद सहभागी मध्ये १  जना तटस्थ भएका थिए । यस अधि दाहालले  पुस २६ मा प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत पाएका थिए । 


त्यतिबेला उनले  २६८ जना सांसदको विश्वासको मत पाएका थिए ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex