६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

उपराष्ट्रपति रामसाहय प्रसाद यादवले लिए सपथ


प्रकाशित: सोमवार, ६ चैत्र २०७९, १६ः१० बजे
- महानगरखवर

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सपथ लिएका छन । 


विहान राष्ट्रपति निवास शितल निवासमा एक समारोह विच राष्ट्रपति पौडेलले उपराष्ट्रपति यादवलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन । 


सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन लगायतका विशिष्ट माहानुभावहरुको उपस्थिती रहेकोे थियो ।


उपराष्ट्रपति यादव चैत्र ३ गते भएको निर्वाचनमा बिजयी भएका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex