७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

यस्तो रहयो उपराष्ट्रपति निर्वाचन, तस्वीरमा हेरौं


प्रकाशित: शुक्रवार, ३ चैत्र २०७९, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । शुक्रवार भएको उपराष्ट्रपति निर्वाचनमा जनता समाजवादी पार्टीका नेता रामसहाय प्रसाद यादव निर्वाचित भएका छन । 


निर्वाचन आयोगले यादवलाई प्रमाणपत्र प्रदान गरेको छ । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहालल लगायतका नेताहरुले बधाई तथा शुभकामन दिएका छन । 

 


उनको प्रतिस्पर्धी एमाललेकी नेतृ अष्टलक्ष्मी शाक्य र जनतमत पार्टीका नेतृ ममता झा थिईन । 


बानेश्वरस्थित संघीय संसद भवन परिसारमा भएको निर्वाचन तस्वीरमा हेरौं । 

 

 

 

 

 

 

 

 


तस्वीरहरुः महानगरखबर
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex