५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

महानगरले पुस महिनासम्म घर बहाल करबाट मात्रै १ अर्ब १८ करोड रुपियाँ उठायो


प्रकाशित: बुधवार, १ चैत्र २०७९, १९ः४० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक बर्ष २०७९/०८० को पुस महिनासम्म घर बहाल करबाट १ अर्ब १८ करोड १५ लाख ५१ हजार ४१८ रुपियाँ ४९ पैसा राजस्व आम्दानी गरेको छ ।

 
महानगरले चालु आ.व.को पुसमहिनासम्म ४ अर्ब ५६ करोड ६२ लाख ९७ हजार १२ रुपियाँ २४ पैसा राजस्व असुलेको माहानगरको राजस्व विभागले जनाएको छ । 


महानगरले विभिन्न ३३ वटा शिर्षकमा आम्दानी गरेको देखाएकोमा सबैभन्दा बढि रकम घर बहाल करबाटै उठाएको विभागले सार्वजनिक गरेको तथ्यांकले देखाउँछ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex