५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

महानगरको न्यायिक समितिमा आउने विवाद बारे बसन्त आचार्य यसो भन्नुु हुन्छ, (भिडियो) 


प्रकाशित: मंगलवार, ३० फागुन २०७९, १८ः५० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाको आयोजनामा चैत्रमा राष्ट्रिय न्यायिक सम्मेलन हुने भएको छ । 


आगामी चैत्र १५ र १६ गते हुने सम्मेलनमा देशभरीकै ७५३ वटा न्यायिक समितिका पदाधिकारीको सहभागी हुने काठमाडौं महानगरपालिकाका कानुन तथा मानव अधिकार विभाग प्रमुख बसन्त आचार्यले बताएका छन । 


सम्मेलन बारे महानगरखबरको प्रतिनिधिले गरेको अन्र्तवार्ताका केही अंश न्यायिक समितिमा आउने विवाद आचार्यले बताएका कुराहरु भिडियो हेर्न सकिन्छ । 

 


उनले विशेष गरी महानगरभित्रका वडाहरुमा देखिने ढल निकास, बाटो, घरको भ्याल, घरवाहाल विवादका समस्याहरु आउने गरेको बताए । 


भिडियो/तस्वीरः बिज्जु श्रेष्ठ/महानगरखबर

asteriskhubs
Home Page Bottom Second


maharjan complex