१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

आज सुन तोलाको एक लाख पाँच हजार नाघ्यो


प्रकाशित: मंगलवार, ३० फागुन २०७९, १२ः०७ बजे
- महानगरखवर

काठमाडौं । मंगलवार सुन प्रतितोला एक लाख ५ हजार ७ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


महासंघका अनुसार तेजावी सुन प्रतितोला एक लाख ५ हजार २ सयमा कारोवार भईरहेको छ ।


आज चाँदी प्रतितोला १३ सयमा कारोवार भईरहेको छ । पछिल्लो समय सुनचाँदीको भाउ बढ्दै गईरहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex