९ भाद्र २०८३, मंगलबार
Header

रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि.... (तस्वीरहरु)


प्रकाशित: विहिवार, २५ फागुन २०७९, २१ः३० बजे
- महानगरखवर

काठमाडौं । राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि संघीय संसद परिसरमा पौडेललाई स्वागत गर्न सांसदको भीडभाड बढेको थियो ।


संघीय संसदको लोत्से हलमा औपचारिक घोषणा गर्ने कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनमत नेपाल पार्टीका सिके राउत, नागरिक उन्मुक्ति पार्टी अध्यक्ष लगायतका नेताहरुको सहभागिता थियो ।

 


पौडेल निर्वचित भएपछि नेताहरुले शुभकामनासहित आ–आफ्ना धाराणाहरु राखेका थिए । 

 

 

 

 

 

 



 

asteriskhubs
Home Page Bottom Second


maharjan complex