काठमाडौं । राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल र सुवास नेम्बाङले मतदान गरेका छन ।
विहिवार नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा नयाँ राष्ट्रयपति चयनका बिहान १० बजे सुरू भएको मतदान लागी भएका मतदानमा अहिले संघीय र प्रदेश सांसदहरुले मतदान गरिरहेका छ ।
मतदान दिउँसो ३ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ । बेलुका ७ बजेसम्म मतरिणाम पनि आईसक्ने बतएका छन ।
Categorized in राष्ट्रिय