५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

वीर अस्पताल अगाडीको संरचना महानगरले भत्कायो


प्रकाशित: आईतवार, २१ फागुन २०७९, १३ः३० बजे
- महानगरखवर

काठमाडौं । वीर अस्पताल अगाडी सडकपेटी छेउमा रहेको संरचना हटाएको छ । 


काठमाडौं महानगरपालिकाले सो टहरामा डोजर चलाएर भत्काई दिएको छ । यस अघि सो टहरामा रहेको औषधीपसलहरु हटाएको थियो । 


आईतवार महानगरको नगरप्रहरीको एक टोलीले डोजर लगाई सो संरचनाहरु भत्काएको हो । काठमाडौं महानगरले महानगरभित्र रहेका यस किसिमका अबैध संरचना हटाउने कार्यलाई निरन्तरता दिँदै आएको छ ।

 

 


तस्वीरहरुः अन्जितमान डंगोल/महानरखबर

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex