४ भाद्र २०८३, बिहिबार
Header

न्यायिक सम्मेलनमा भाग लिन ७५३ वटै न्यायिक समितिलाई उपप्रमुख डंगोलको निमन्त्रणा


प्रकाशित: बुधवार, १७ फागुन २०७९, २०ः३० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोलले काठमाडौंमा हुने न्यायिक सम्मेलनमा भाग लिन ७५३ वटै न्यायिक समितिका पदाधिकारीहरुलाई निमन्त्रणा गरेकी छिन ।


आगामी चैत्र १५ र १६ गते हुने न्यायिक समितिको राष्ट्रिय सम्मेलनमा सहभागी हुन निमन्त्रणा गरेकी हुन ।


कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा हुने सो सम्मेलनमा एक जना प्रतिनिधि सहभागितका सुनिश्चितताको लागि पत्राचार गरिएको उप्रमुख डंगोलले जानकारी दिईन । 


सो सम्मेलनमा सहभागीको लागि फागुन ३० गते अघीनै प्रतिनिधिको नाम ईमेल फअवगमअष्बअियmmष्ततभ२नmबष्।िअयm मा पठाई दिन आग्रह गरिएको छ । 


सम्मेलनमा सहभागीलाई खाना र खाजाको पनि व्यवस्था गरिएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex