६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

एसले राष्ट्रपतिका उम्मेदवार पौडेललाई मतदान गर्ने


प्रकाशित: बुधवार, १७ फागुन २०७९, १९ः४० बजे
- महानगरखवर

काठमाडौं । नेकपा एकीकृत समाजवादीले राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेललाई मतदान गर्ने औपचारिक निर्णय गरेको छ ।


बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले नेपाली कांग्रेसका उम्मेदवार पौडेललाई मतदान गर्ने भएको हो । 


पौडेलले उम्मेदवारी दर्ताका प्रस्ताव पार्टी अध्यक्ष नेपाल स्वयंम प्रस्तावक बसेका छन । पौडेल ८ दलका साझा उम्मेदवार हुन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex