काठमाडौं । आज दिउँसो काठमाडौंमा पहिलो पटक हिउँदे बर्षा भएको छ ।
तिन महिना मंसिर, पुस, माघ महिनापछि आईतवार उपत्यकामा मध्यम बर्षा भएको जलतथा मौसम विभागले जनाएको छ ।
एक्कासी पानी परेपछि सडकमा पैदलयात्रुहरु केही समस्या पनि परेपनि लोमो समय पछि पानी पर्दा सर्वसाधरण भने खुसी देखिएको छन ।





तस्वीहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
Categorized in समाज