काठमाडौं । काठमाडौं महानगर प्रमुख बालेन्द्र साह (बालेन)ले आफूलाई मेयर पदबाट राजीनामा दिन लगाउन खोजेको बताएका छन ।
प्रमुख साहले भने,‘मेयर पोजिसनबाट मलाई आज राजीनामा दिन लाउन खोज्दैछन । यो देश कहिले पनि बन्दैन ।’ आफेनो फेसबुक पेजमा लेखेर पोष्ट गरेका छन ।

कसले किन राजीनामा दिन लगाउन खोजेको भनेर उनले प्रष्ट पारेका छैनन ।
फेसबुक https://www.facebook.com/balenOfficial
Categorized in स्थानिय