६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

अब सार्वजनिक विदामा पनि यी कार्यलयहरुबाट सेवा दिने तयारी


प्रकाशित: विहिवार, ११ फागुन २०७९, १९ः२० बज
- महानगरखवर

काठमाडौं । सरकारले विभिन्न सार्वजनिक विदाहरुमा पनि केही महत्वपूर्ण कार्यलयहरुबाट सेवा दिने तयारी गरेको छ । 


शनिबार बाहेकका सार्वजनिक विदाको दिन जिल्ला प्रशासन कार्यालय, अस्पताल, बैंक, प्रहरी कार्यालय, मालपोत, राहदानी, सवारी अनुमतीपत्र कार्यालय लगायतका निकाय सार्वजनिक विदाका दिन समेत खोल्नेवारे विहिवार कसेको मन्त्रिपरिषद् बैठकमा छलफल भएको हो ।


सार्वजनिक विदा धेरै हुन थालेपछि यसको आलोचना बढेसँगै लक्षित कामहरु पुरा नुहँदा सर्वसाधरण जनता मारमा पर्ने गरेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex