४ भाद्र २०८३, बिहिबार
Header

अव्यवस्थित पार्किङ हटाएपछि गमला र बस्ने मेच राखियो


प्रकाशित: मंगलवार, ९ फागुन २०७९, १६ः०० बजे
- महानगरखवर

काठमाडौं । ललितपुर महानगरपालिको लगनखेलको हनुमानथान मन्दिर अगाडिको अवस्थित पार्किङ हटाएको छ । 


नगरप्रहरी प्रमुख सिताराम हाथेछुका अनुसार महानगर प्रमुख चिरिबाबु महर्जनले सो क्षेत्रमा रहेको पार्किङ हटाउन निर्देशन दिएपछि खाली स्थानमा फूलको गमला र बस्ने मेच राखिएको हो ।


ललितपुर महानगरले अवस्थित पार्किङ हटाउने कार्यलाई निरन्तरता दिँदै आईरहेको छ । 

 


 


तस्वीरहरुः सितारमा हाथेछु
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex