काठमाडौं । शनिवार महाशिवरात्रीको अवसरमा काठमाडौंको विभिन्न स्थानमा सर्वसाधारणहरु धुनि तापिएका छन ।
हिजो हनुमानढोका क्षेत्रका वसन्तुर, काष्ठमण्डप, मखनस्थित शिव मन्दिर लगायतका स्थानहरुमा आगो बालेरे धुनि तापेका छन ।
यस दिन अन्तिम जाडो हुने र भोलीबाट जाडो सकिने कथन छ ।




तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
Categorized in सम्पदा/संस्कृति