२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

धादिङ केन्द्रविन्दु बनाएर बिहानै आयो पराकम्प


प्रकाशित: मंगलबार, ८ साउन २०७५, १०ः०८ बजे
- महानगरखबर

काठमाडौं । २०७२ बैशाखमा आएको विनाशकारी भुकम्पको पराकम्प रोकिएको छैन । आज विहान ८ बजेर ३० मिनेट जाँदा धादिङको गजुरी आसपास केन्द्रबिन्दु भएर ४.८ रेक्टर स्केलको परकम्प आएको छ । 


राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले पराकम्पबारे जानकारी दिएका थिए । यसअघि गत असार २१ गते धादिङको झार्लाङ आसपास केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको परकम्प गएको थियो भने । 


भूकम्पपछि हालसम्म चार रेक्टर स्केलभन्दा माथिका ५०५ वटा परकम्प भएका छन् । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika