काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिभिसभा र राष्ट्रिय सभालाई संयुक्त रुपमा सम्बोधन गर्दैछिन ।
राष्ट्रपति भण्डारीले शुक्रवार ३ बजे संसदको दुवै सदनलाई सम्बोधन गरेकी हुन ।
नेपालको संविधानको धारा ९५ बमोजिम उपधारा २ मा ‘राष्ट्रपतिले प्रतिनिधि सभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछ’ भन्ने प्रावधान छ।
Categorized in राष्ट्रिय