काठमाडौं । काठमाडौं महानगरपालिका– १७ खुसिबुंबाट जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन ।
स्थानिय एक जनाको घर टहरामा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी सोह्रखुट्टे बृतबाट खटिएको प्रहरी टोलीले ६ जनालाई पक्राउ गरेको हो ।
जुवाको खालबाट प्रहरीले नगद र पक्राउ परेकाहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको बताएको छ ।
Categorized in समाज