६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

राष्ट्रिय सभाको उपाध्यक्ष पदमा अर्याल निर्विरोध निर्वाचित


प्रकाशित: सोमवार, २३ माघ २०७९, १५ः५० बजे
- महानगरखवर

काठमाडौँ ।  राष्ट्रिय सभाको उपाध्यक्ष पदमा सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी सांसद उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छन ।


सोमबार भएको निर्वाचनमा अर्याल बाहेक कसैको पनि उम्मेदवारी नपरेपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन ।


उपाध्यक्ष पदमा निर्वाचित गरियोस भनि एउटा मात्रै प्रस्तावको सूचना प्राप्त भएकाले राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८ बमोजिम सभाका माननीय सदस्य उर्मिला अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको घोषणा गर्दछु ।’

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex