काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन) विच भेटवार्ता भएको छ ।
सोमवार प्रधानमन्त्री निवासमा वालुवाटारमा भएको भेटवार्तामा महानगरको कामकारवाहीको बारेमा प्रमुख शाहले प्रधानमन्त्री दाहाललाई जानकारी गराएका थिए ।
भेटमा महानगरलाई कसरी सफा, सुन्दर, हराभरा र व्यवस्थित बनाउने विषयमा पनि छलफल भएको थियो ।
Categorized in स्थानिय