४ भाद्र २०८३, बिहिबार
Header

तस्वीरमा माईतीघर मण्डलमा डोजर कारवाही विरुद्ध विरोध प्रदर्शन  


प्रकाशित: आईतवार, १५ माघ २०७९, १८ः४० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगर र वरपरका नगरपालिकाहरुले पछिल्लो समय गरेको डोजर कारवाहीविरुद्ध विरोध प्रदर्शन भएको छ । 


आईतवार माईतीघर मण्डलमा उपत्यकाव्यापी सडक विस्तार पिडित संघर्ष समितिको संयोजनमा बृहत सडक प्रदर्शन भएको थियो ।


प्रदर्शनमा उल्लेखिय रुपमा सर्वसाधारणहरुको उपस्थिती रहेको थियो । 

 

 

 

 

 

 

 

 

 


तस्वीरुहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex