१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

बोतल र जर्किनमा पेट्रोलन नबेच्न प्रहरीको आग्रह


प्रकाशित: बुधवार, ११ माघ २०७९, १०ः५० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं जिल्ला प्रहरी परिसरले बोतल र जर्किनमा पेट्रोल नबेच्न पेट्रोल पम्प सञ्चालकहरुलाई आग्रह गरेका छन ।


प्रहरी परिसर काठमाडौंले सूचना निकालेर पेट्रोलियम पदार्थलाई खुलारूपमा बिक्री गर्दा, असुरक्षित ओसारपसार गर्दा र पसलमा भण्डारण गर्दा आगलागी हुन सक्ने भन्दै बोतल, जर्किनमा पेट्रोललगायत नराख्न भनेको छ ।


जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थको बिक्री गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने प्रहरीले बताएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex