९ कार्तिक २०८३, आइतबार
Binod Yojesh Ram

सुनको मूल्यमा उच्च बृद्धि, कतिमा कारोवार ?


प्रकाशित: मंगलवार, १० माघ २०७९, १३ः१० बजे
- महानगरखवर

काठमाडौं । सुनको मूल्यमा उच्च बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


मंगलवार सुन प्रतितोला छापावाला १ लाख ६ हजार तिनसय रुपियाँमा कारोवार भईरहेको छ भने तेजावी १ लाख ५ हजार ८ रुपियँमा रहेको महांसघले बताएको छ ।


आज सुन प्रतितोला एक हाजर बृद्धि भएको हो । सोमवार सुन तोलाको १ लाख ५ हजार ५ सयमा कारोवार भएको थियो । 


चाँदीको प्रतितोला मूल्य ५ रुपैयाँले वृद्धि भएर १ हजार ३८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika