५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

पार्किङस्थलबाट स्कुटर चोरिरहेको अवस्थामा २ पक्राउ


प्रकाशित: आईतबार, ६ साउन २०७५, १९ः५८ बजे
- महानगरखबर

काठमाडौं । शंखमुलस्थित सडकमा पार्किङ गरिरहेको स्कुटर चोरी गर्ने क्रममा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

 
पार्किङ गरी राखेको बा ३० प १८५३ र बा ४४ प ३१०४ नम्बरको स्कुटर चोरी गरिरहेको अबस्थामा प्रहरीले ललितपुर ग्वार्को बस्ने धनगढी चौराहा–४ घर भएका १८ वर्षीय शिखर रेग्मी र भक्तपुर कमलबिनायक घर भएका १८ वर्षीय उत्तमराज बिष्टलाई पक्राउ गरेको हो । 


यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex