काठमाडौं । अमेरिकाको दक्षिण क्यालिफोर्नियामा एक बन्धुकधारीले गोली चलाउँदा १० जनाको मृत्यु भएको छ ।
बीबीसीका अनुसार सो घट्नामा परि १० जना घाईते समते भएको छ । घट्ना अमेरिकाुको दक्षिणी क्यालिफोर्नियाको एक एसियाली सहरमा भएको हो ।
सो सहरमा स्थानीय समुदायले ‘लुनार नयाँ वर्ष’ मनाइरहेका बेला मोन्टेरी पार्कमा रहेको एक नृत्य स्थलमा बन्दुकधारीले गोली चलाएको प्रहरीले जनाएको छ ।
शनिबार राति सवा १० बजे घटना तिर सो घट्ना भएको अधिकारीहरुले बताएका छन । यस घटनाका आरोपीलाई प्रहरीले खोजी गरिरहेका छन ।
तस्वीरःEPA
Categorized in अन्तर्राष्ट्रिय