काठमाडौं । प्रधानमन्त्री पुुष्पकमल दाहाललाई मन्त्रीपरिषद् विस्तार गर्न सकस भईरहेको छ ।
विश्वासको मतपाए लगत्तै मन्त्रीपरिषद् विस्तार गर्ने भनेपनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छ ।
सत्तागठबन्धनका मुख्य दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको निरन्तर संवाद र वार्तापछि सरकारले पूर्णता पाउन सकेको छ ।
आज पनि प्रम दाहाल र ओली विच भेटवार्ता भएपनि प्रम दाहालले सम्पदाकहरुको भेटमा सहमति नकिज पुुगेको बताएका छन ।
त्यसैगरी, केही बेर अघि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग पनि दाहालले मन्त्रीपरिषद् विस्तारका लागि छलफल गरेका छन ।
दाहाल यतिखेर सर्वदलिय समर्थनका प्रधानमन्त्री हुन । उनले पुस २६ गते नेपाली कांग्रेससहितका दलहरुका २६८ सासंदको समर्थन पाएका छन ।
Categorized in राष्ट्रिय