काठमाडौं । माघ १ गते विशेष खानपिनका साथ माघे संक्रन्ति मनाईदैछ ।
संक्रन्ति मनाउन सर्वधारपणहरु बजारमा तरुल, घ्यु, चाकु, तीलका लडडुहरु किन्नेको भीड देखिन्छ ।
यस दिन टाउँको तील, तेल लगाएर घरमा बनाएका परिकारहरु खाएर माघे संक्रान्ति मनाउँछन । यस दिनको धार्मिक र सांस्ककृति महत्व पनि छ ।
तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
Categorized in सम्पदा/संस्कृति