६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम (पूर्णपाठ)


प्रकाशित: सोमवार, २५ पुस २०७९, १८ः०० बजे
- महानगरखबर

काठमाडौँ । गठबन्धन सरकारले नागरिकको सेवाको लागि न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ ।


सोमवार सत्ता सञ्चालनको लागि गठित उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ले साझा कार्यक्रमको पुस्तिका प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेको छ ।

 
न्यूनतम कार्यक्रममा पुस २७ गते पृथ्वीनारायण शाहको जन्मजयन्तीमा सार्वजनिक विदा दिने, नागरिकहरुलाई सेवा सुविधा दिने, शिक्षा स्वास्थ्यमा सुधार, आर्थिक अवस्था सुधार ल्याउने देखि सन्तुलित कूटनीतिक सम्बन्ध राख्ने लगायतका विषयहरु छन । 



पूर्णपाठः 

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex