१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

सानिमा बैंकमा अनलाईन कर्जा सुविधा


प्रकाशित: शुक्रबार, ४ साउन २०७५, २१ः२७ बजे
- महानगरखबर

काठमाडौ । सानिमा बैंकले अनलाईन कर्जा सुविधा प्रदान गरेको छ । अनलाइन सेवाबाट बैंकमा कर्जा आवेदन दिन सकिनेछ ।

 
बैंकले अनलाइनमार्फत कर्जा सीमा परीक्षणको लागि कम्प्युटर, मोवाइल, ट्यावलेट लगायतबाटै घर बसेर आफ्नो कर्जा सीमा पाउन सक्ने जनाएको छ ।

 
साथै अनलाइनमार्फत आवेदन दिनेले सेवा शुल्कमा २५ प्रतिशत छुट दिने समेत दिनेछ ।

 
बैंकले चेक जम्मा गर्ने, मोबाइल मनी ट्रान्सफर र इएमभी चिप कार्ड लगायतका प्रविधि यस अघि नै ल्याइसकेको छ । हाल बैंकको ७४ शाखा, १ एक्सटेन्सन काउन्टर र ६९ एटिएम छ ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex