१८ बैशाख २०८१, मंगलबार
Header

पोखरा अन्तराष्ट्रिय विमानस्थलको उद्घाटनसँगै सञ्चालनमा 


प्रकाशित: आईतवार, १७ पुस २०७९, १५ः१० बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन ।


अंग्रेजी नयाँ बर्ष २०२३ को अवसर पारेर प्रधानन्त्री दाहालले विमानस्थलको उद्घाटन गरेसँगै सञ्चालनमा आएको छ । 


आइतबार आन्तरिक उडान मात्र हुने पोखरा अन्तर्राष्ट्रिय हुने र अन्तर्राष्ट्रिय उडानको प्रक्रिया पूरा भईसकेपछि अन्तर्राष्ट्रिय उडान पनि हुनेछ ।

 
चीनको एक्जिम बैंकको २२ अर्ब सहुलियतपूर्ण ऋण तथा अनुदान सहयोगमा विमानस्थल बनाइएको थियो । 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD