६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

शोभराजलाई फ्रान्स पठाइयो


प्रकाशित: शुक्रवार, ८ पुस २०७९, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । चाल्र्स शोभराजलाई आजै अध्यागमन विभागले फ्रान्स पठाएको छ ।


शुक्रवार (आज) अध्यागमन विभागलाई बुुझाए लगत्तै बेलुका ६ बजे कतार एयरबेजबाट उनलाई पठाएको हो । 


विभागले उनलाई अब नेपाल १० बर्ष सम्म नआउन पाउने गरी प्रतिवन्ध लगाएको छ ।


हत्या आरोपमा १९ बर्षदेखि नेपालको केन्द्रिय कारागारमा जेल सजाय काटिरहेका ७८ बर्षिय शोभराजलाई बुधवार सर्वोच्च अदालतले हिरासत मुक्त गर्न आदेश दिएको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex