काठमाडौं । काठमाडौंको बसन्तपुरमा चित्लाङको १२ बर्षे नाच देखाएको छ ।
शनिवार बसन्तपुरको डबलीमा लाल हिराको कथामा आधारित देवगण, राजगणसमेतको १२ बर्षे नाच प्रस्तुत गरिएको हो ।
चित्लाङ थहा नगरपालिका वडा नं. ९ को देउला गाउँ सो नृत्य हेर्न सर्वसाधरणको बाक्लो उपस्थिती रहेको थियो । यो नृत्य भोली सम्म हुने आयोजकले जनाएको छ ।
तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
Categorized in सम्पदा/संस्कृति