१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

घट्यो पेट्रोलको मूल्य


प्रकाशित: शुक्रवार, १ पुुस २०७९, २०ः३० बजे
- महानगरखबर

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।


निगमले शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मटितेलको मूल्यमा घटाएको हो ।


प्रतिलिटर ३/३ रुपैयाँ घटाएको निगमले जनाएको छ । अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेलरमटितेलको प्रतिलिटर मूल्य १७५ पर्नेछ । 

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex