१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

बागबजारमा पार्किङको माग गर्दै व्यवसायी आन्दोलित


प्रकाशित: विहिवार, १५ मंसिर २०७९, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । बागबजार सडक क्षेत्रमा पार्किङको सुविधा माग गर्दै व्यवसायी आन्दोलनमा उत्रेका छन । 


विहिवार व्यवसायीहरुले आ–आफ्नो पसलको सटर तानेर काठमाडौं महानगरपालिको सो कार्यको विरोध गरेका हुन । 


केही दिन अघि महानगरका नगरप्रहरीले माईकिङ गर्दै देखि सडक किनारमा मोटरसाइकल र गाडी पार्किङ गर्न अनुरोध गरेको थियो । 


व्यवसायीहरुले विकल्प नदिई सडक किनारमा पार्किङ गर्न रोक लगाउनु ब्यवहारिक नभएको उनीहरको भनाई छ । 

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex