६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

कांग्रेसले ५१ सिट जित्दा, अरु पार्टीको कति ?


प्रकाशित: शनिवार, १० मंसिर २०७९, १७ः५० बजे
- महानगरखबर

काठमाडौं । जारी मतगणनामा नेपाली कांग्रेसले अहिलेसम्म प्रनिनिधिसभा सदस्यमा ५१ सिट जित हासिल गरेका छन । 


कांग्रेस ४ स्थानमा अझै अग्रस्थानमा देखिएको छ । यस्तै नेकपा एमालले ३८ सिट जितेको छ भने ४ स्थानमा अग्रता लिईरहेको छ । 


नेकपा माओवादी केन्द्रले १६ सिट जितेका छ भने २ स्थानमा अग्रता लिएको छ । त्यस्तै, नेकपा एकिकृत समाजवादीले १० सिट ल्याएका छन ।


राष्ट्रिय स्वतन्त्र पार्टीले ७ सिट जितेका छन भने १ स्थानमा अग्रता लिएका छन ।  


स्वतन्त्र ५ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ सिट, १ स्थानमा अग्रता, जनता समाजवादी पार्टीले ५, एक स्थानमा अग्रता लिएको छ । लोकतान्त्रिक समाजवादी पार्टीले ४, स्थान,  जनमत पार्टी ७ स्थान, नागरिक उन्मुक्ति पार्टी ३, जनमात पार्टीले १ सिट जितेका छन । 



 

asteriskhubs
Home Page Bottom Second


maharjan complex