६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

एमालेले समानुपातिक तर्फ १३ लाख कटायो, अरुले कति ?


प्रकाशित: शुक्रवार, ९ मंसिर २०७९, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । नेकपा एमालेले समानुपातिक तर्फ १३ लाख ४८ हजार ७०५ मत ल्याएका छन । 


प्रत्यक्ष तर्फ नेपाली कांग्रस अघि देखिएको छ । कांगे्रसले समानुपातिकमा १२ लाख ७६ हजार २२० मत पाएका छन । 


त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीले ६ लाख १७ हजार ६५५ मत ल्याएका छन भने नेकपा माओवादी केन्द्रले ५ लाख ८० हजार ६२६ मत पाएर चौथो स्थानमा देखिएको छ । 


समानुपाति मत ल्याउने पाँचौ स्थानमा राष्टिय प्रजातन्त्र पार्टीले ३ लाख १८ हजार ५९१ मत पाएका छन । जनता समाजवादी दलले १ लाख ५६ हजार ७५६ मत ल्याएका छन । 


नागरिक उन्मुक्ति पार्टी एक लाख एक हजार ५७० समानुपातिक मत ल्याएका छन भने नेकपा एकिकृत समाजवादीले १ लाख ६ हजार ४८४ मत पाएका छन । 


लोकतान्त्रिक समाजवादी पार्टीले ६३ हजार ११३ मत पाएका छन । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex