काठमाडौं । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निर्वाचित भएका छन ।
नेपाल रौतहटबाट प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ बाट नेकपा एमालेका अजय गुप्तालाई ६ हजार ६०० मतान्तरले हराउँदै बिजयी भएका हुन ।
नेपालले ३३ हजार ५२२ मत प्राप्त गर्दा एमालेका अजयले २६ हजार ९२२ मत प्राप्त गरेका छन ।
Categorized in राष्ट्रिय