६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

एमाले अध्यक्ष ओली २८ हजार ५७६ मतअन्तरले विजयी 


प्रकाशित: बुधवार, ७ मंसिर २०७९, १९ः३० बजे
- महानगरखवर

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिजयी भएका छन । 


झापा ५ बाट प्रतिनिधि सभा सदस्यमा ओली बिजयी भएका हुन । उनले ५२ हजार ३१९ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत पाए ।


ओली २८ हजार ५७६ मतअन्तरले विजयी भएका हुन । तेस्रो स्थानमा रहेका राष्ट्रय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ११ हजार ७४३ मत पाए ।


२०७४ को चुनावमा पनि ओलीले अधिकारीलाई नै हराएका थिए । त्यतिबेला उनको मत अन्तर २८ हजार ८४२ थियो ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex