६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काठमाडौं – ६ बाट रास्वपा शिशिर खनाल बिजयी, भिमसेन दास तेस्रो भए


प्रकाशित: बुधवार, ७ मंसिर २०७९, १४ः४० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी भएका छन । 


शिशिरले १४ हजार २ सय ४ मत ल्याएका छन भने उनका प्रतिस्पर्धी नेकपा एमालेका सर्वेन्द्र खनाल पराजित भएका छन । 

खनालले खनालले ८ हजार ९ सय ११ मत ल्याएका छन भने तेस्रो स्थानमा कांग्रेस उम्मेदवार भीमसेनदास प्रधानले ८ हजार ८ सय ५ मत ल्याएका छन । 

 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex