६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

प्रधानमन्त्री देउवा सातौ पटक संसद चुनिए


प्रकाशित: बुधवार, ७ मंसिर २०७९, १८ः४० बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन । 


देउवाको यो सातौ पटकको संसद यात्रा हो । उनी २५ हजार ५३४ मतसहित निर्वाचित भएका हुन । 


उनका निकटतम प्रतिद्वन्द्वी सागर ढकालले १३ हजार ४२ मत पाएका छन । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex