६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काठमाडौं ६ मा एमालेका खनाले स्वतन्त्रका खनाललाई पछ्याउँदै


प्रकाशित: सोमवार, ५ मंसिर २०७९, २१ः२० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा प्रतिनिधि सभातर्फका एमाले उम्मेदवार सर्वेन्द्र खनालले राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाललाई पछयाईरहेका छन । 


सोमबार साँझको मतपरिणाम अनुसार २ हजार १२३ मत गणना गर्दा शिशिरले ११५१ मत पाएका छन  भने नेकपा एमालेका सर्वेन्द्र खनालले ७०४ मत पाएका छन । 


यस्तै नेपाली कांग्रेसका उम्मेदवार भिमसेनदास प्रधान तेस्रो स्थानमा छन ।  उनले जम्मा ६२१ मत पाएका छन ।


यस क्षेत्रमा ३८ हजार ३८० मत खसेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex