६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काठमाडौं क्षेत्र नं. ८ मा सुमन सायमीको अग्रता कायमै


प्रकाशित: सोमवार, ५ मंसिर २०७९, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं क्षेत्र नं. ८ का हाम्रो नेपाली पार्टी प्रतिनिधिसभा उम्मेदवार सुमन सायमीको अग्रता कायमै रहेको छ ।


काठमाडौं जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ८ का कार्यलयको साँझ ५ः३० बजेको अपडेट अनुसार सायमी लौरो चिन्हमा १८५२ मत खसेको छ । 


यस अघि समुन सायमीलाई मत परिणाममा जितेको स्वतन्त्र राष्ट्रिय पार्टीका घण्टी चिन्हका उम्मेदार विराजभक्त श्रेष्ठ १६७३ मत पाएर सायमीलाई पछयाईरहेको छ ।


त्यसैगरी नेकपा एकिकृति समाजवादी पार्टीका कलम चिन्हका उम्मेदवार पर्यटनमन्त्री जिवनराम श्रेष्ठले ६७० मत ल्याएको तेस्रो लहरमा देखिएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex