काठमाडौँ । काठमाडौं क्षेत्र नं. १ को मतगणना सुरु भएको निर्वाचन अधिकृतक कार्यलयले जनाएकोक छ ।
बानेश्वरको अन्तराष्टिय सम्मेलन केन्द्र संघीय संसद्मा सोमबार ९ बजेपछि सुरु भएको हो ।
यस क्ष्क्षेत्रमा कांग्रेसका प्रकाशमान सिंह, एमालेका किरण पौडेल, राप्रपाका रवीन्द्र मिश्र, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम, नेपाल सुशासन पार्टीका रमेश खरेललगायत प्रतिस्पर्धी छन ।
Categorized in राष्ट्रिय