६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

यी ५ सरकारी परिचयपत्र देखाए मतदान गर्न पाईने


प्रकाशित: शनिवार, ३ मंसिर २०७९, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । भोली (मंसिर ४) गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतदान परियचपत्रको विकल्पमा यी सरकारी परिचयपत्रको आधारमा मतदान गर्न पाईने भएको छ । 


मतदानका लागि आयोगबाट जारी मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, जग्गाधनी प्रमाणपुर्जा, राहदानी र सवारी चालक अनुमतिपत्रको सक्कलप्रति आवश्यक पर्ने आयोगले जनाएको छ । 


यस अघि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदानका दिन मतदान केन्द्रमा जाँदा ती परिचयपत्रको सक्कलप्रति लिएर मतदान गर्न सक्नेछन । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex