काठमाडौं । गृहमन्त्रालयले मंसिर ४ गतेलाई लक्षित गरी सार्वजनिक विदाको घोषणा गरेका छन ।
मन्त्रालयलले मतदान हुने स्थलका शिक्षण संस्था/विद्यालयहरु मंसिर २ गतेदेखि ५ गते सम्म र सरकारी निकायका संस्थाहरुमा ४ र ५ गते सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ ।
आगामी मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन हुँदैछ ।

Categorized in समाज